Techie IT
  • १९ भदौ २०८३, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

प्रमुख समाचार अरु धेरै

MAIN NEWSMAIN NEWS

भोटेकोशीका बाढीपीडितको घाउमा मलम लगाउँदै रोटरी क्लब अफ महाबौद्धस् १ लाख ६ हजार सहयोग हस्तान्तरण

६ मिनेट अगाडि

ललितपुर । भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ। यही क्रममा रोटरी क्लब अफ महाबौद्धले बाढीपीडितको सहयोगार्थ १ लाख ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। क्लबले आफ्ना सदस्यहरूबाट संकलन गरेको १ लाख ६ हजार रुपैयाँ रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानलाई हस्तान्तरण गरेको हो। क्लबका […]

देश/विदेश अरु धेरै

VIEWS NEWSVIEWS NEWS

खोज मिसन अरु धेरै

KHOJ MISSION NEWSKHOJ MISSION NEWS

ललितपुर मालपोतका ३ सुब्बा घुस लिँदालिँदै अख्तियारको फन्दामा

ललितपुर । घुस लिँदालिँदै भूमि प्रशासन ९मालपोत० कार्यालय लगनखेल, ललितपुर ३ सुब्बा अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरका नायब सुब्बाहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको हो। लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाल समेत उक्त प्रकरणमा पक्राउ परेका हुन्। मालपोतका ३ नायब सुब्बा […]

ललितपुर मालपोतका ३ सुब्बा घुस लिँदालिँदै अख्तियारको फन्दामा

धेरै पढिएका


भिडियो खबर अरु धेरै

VIDEO NEWSVIDEO NEWS

‘हिजोसम्म’ बोलको नयाँ गीत सार्वजनिक, सुस्मिता श्रेष्ठ र माधव  फिचर्ड (भिडियोसहित)

काठमाडौं । ‘हिजोसम्म’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा गायक बलबहादुर राजवंशीको स्वर रहेको छ भने गीतका शब्द महेन्द्र तामाङले लेखेका हुन् । गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन (एरेन्ज) गरेका छन् । गीतको भिडियोमा सुस्मिता श्रेष्ठ र माधव  फिचर्ड कलाकारका रूपमा देखिएका छन् । भिडियोको छायांकन श्रीकुमार राईले गरेका हुन् भने सम्पादन तथा […]

अड्डामा खोज मिसन अरु धेरै

KHOJ MISSIONKHOJ MISSION
प्रीतिबाट युनिकोड
रोमनाइज्ड नेपाली