Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

साना तथा मझौला व्यवसायी महासंघको काठमाडौं जिल्ला अधिवेशन सम्पन्न


ललितपुर । साना तथा मझौला व्यवसायी महासंघ नेपालको काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । महासघंका महासचिव कुमार भुजेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सभापतिमा सीजन श्रेष्ठ सहित महिला सभापतिमा अन्जना श्रेष्ठ लाई सर्व सम्मत चयन गरेको छ । साथै अधिवेशनले प्रन्ध सदस्यीय कमिटि समेत गठन गरेको छ। कार्यक्रममा केन्द्रीय प्रनिधिका रुँपमा सहअध्यक्ष इनु पौडेल र वरिष्ठ उपाध्यक्ष विशाल विष्टको सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode