प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित्
ललितपुर । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित् भएको छ। बैठक भोलि ९मंगलबार० दिउँसो १ बजे बस्नेगरि स्थगित भएको हो । आज बैठक सुरु गर्नुभन्दा अघि सभामुख देवराज घिमिरले सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समितिको माग गरेको छ। तर, सरकारले भने अहिले अनुसन्धान जारी रहेकोले संसदीय समिति बनाउन नहुने अडान राखेको थियो । यही सन्दर्भमा सभामुख घिमिरेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया