Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सुनिललाई राहत, अरु हिरासतमै


काठमाण्डौ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा पक्राउ परेका कांग्रेस सांसद् सुनिल शर्मा जिल्ला अदालत काठमाडौँको आदेशसँगै रिहा भएका छन् । यही प्रकरणमा पक्राउ परेका अन्यलाई भने पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज मात्र नक्कली प्रमाणपत्र बनाएको आरोपमा मोरङबाट डाक्टर मनिष चौधरी तथा काठमाडौँबाट डाक्टर श्रद्धा शिल्पकार र डा पुनम थापालाई पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि बिहीबार कांग्रेसका सांसद सुनील शर्मा पाँच जना पक्राउ परेका थिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode