जग्गा दृष्टि बन्धक पारित गर्दा शुल्क नलिन सर्वोच्चको आदेश सहकारील लाई राहत
ललितपुर । सहकारी संस्थाले ऋण लगानी गर्दा वा जमानत बापत राखेको जग्गा दृष्टि बन्धक पारित गर्दा कुनै पनि शुल्क नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सहकारी ऐन २०७४ को दफा २०७४ को दफा ७८ (१) (ग) अनुसार शुल्क लिने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
यस्तो छ आदेश
क्याटेगोरी : अर्थ/सहकारी, प्रमुख समाचार
प्रतिक्रिया