Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

भूकम्प पीडितलाई गोदावरी नगरपालिकाले नगद २५ लाख सहयोग गर्ने


ललितपुर । गोदावरी नगरपालिकाले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

शुक्रवार राति कर्णाली प्रदेश अन्तरगत जाजरकोट र रुकुम पश्चिम गएको भूकम्पबाट पीडितहरु लागि राहात, उद्वार, र पुनर्निर्माण लागि गोदावरी नगरपाकिाले २५ लाख रुपैयाँ जिल्ला  दैविक  प्रकोप समितिलाई हस्तान्तरण गर्न नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजनले खोजमिसन न्युज लाई जानकारी दिए ।

यो दुः खको समयमा सबै तहका सरकार, नागरिक र संस्थाहरुले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गरी पीडितलाई त्रासबाट मुक्त गराउनु पर्ने नगरप्रमुख महर्जनको भनाइ छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode