Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा ध्रुव गौतम निर्विरोध निर्वाचित


काठमाण्डौ । नेपाल बोटल वाटर उद्योग संघको अध्यक्षमा ध्रुव गौतम निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौको धुमबाराहीमा भएको अधिवेशनले गौतमलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

निर्वाचित गौतमले खोजमिसनसँग कुरा गर्दै व्यवसायीको हक अधिकार सुनिश्चित गर्ने बताए । सधैँ व्यवसायिको अधिकारका लागि म प्रतिबद्व छु, गौतमले भने ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode