Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रचण्डलाई एमालेको गीतबाटै जवाफ–झिक तुलो जोखौं आज, कसको माया कति !


ललितपुर । नेकपा एमालेका सांसद योगेश भट्टराईले गीतबाट प्रधानमन्त्रीलाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबारको प्रतिनिधि सभा बैठकमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिएका भट्टराईले गीतबाट जवाफ फर्काएका हुन् ।

प्रचण्डले एमालेका मन्त्रीहरुलाई ‘कसैलाई माया गर्ने भुल गरेछु मैले‘’ गीत सुनाएको उल्लेख गर्दै भट्टराईले भने, कसले देला तिम्लाई माया मैले दिए जति, झिक तुलो जोखौं आज कसको माया कति ’

एमालेले प्रचण्डलाई चाहेको भन्दा धेरै माया गरेको भट्टराई बताउँछन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode