Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश


ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी अध्यादेश जारी गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेकामध्ये राष्ट्रपति पौडेलले चारवटा यसअघि नै जारी गरेका थिए। अध्ययनका लागि भन्दै रोकिएको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरू ल्याइएको प्रष्टीकरण दिएका छन्।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode