आज एकैदिन तोलामा २२ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
![](https://www.khojmissionnews.com/wp-content/uploads/2025/02/gold-nepali-market.jpg)
ललितपुर । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनको मूल्य आज २२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
हिजो तोलामा एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आज एक हजार ९७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया