भृकुटीमण्डपमा रोटी मेला (तस्वीरहरु)
![](https://www.khojmissionnews.com/wp-content/uploads/2022/10/roti.jpg)
काठमाण्डौ । तिहारका अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । वर्षेनी तिहारको अवसरमा आयोजना हुँदै आएको मेला यस बषएपनि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको हो । मेलामा ५० भन्दा बढि प्रकारका रोटी राखिएको थियो ।
बिभिन्न समूदायमा बनाउने रोटीका परिकारहरु मेलामा राखिएको मेला आयोजक टिकापुरका खर्क बहादुर शाहले जानकारी दिए । नेपाली चाडपर्वमा रोटीको महत्व हुने भएकाले मेलाको आयोजना गरिएको हो ।
क्याटेगोरी : देश
प्रतिक्रिया