Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

बुधबारदेखि सम्पर्कविहीन मोहनबहादुर अझै फेला परेनन्


काठमाडौँ । ललितपुरको खोकना दोबाटोबाट गत बुधबार हराएका मोहनबहादुर सिंह लिम्बु अझै फेला परेका छैनन् । ७१ वर्षीय लिम्बु बुधबार साँझ ५ बजेबाट सम्पर्कविहीन भएका हुन् ।

छथर गाउँपालिका–२ तेह्रथुम स्थायी ठेगाना भएका लिम्बु ललितपुरको खोकना दोबाटो बस्दै आएका थिए । कसैले फेला पारेमा नजिकैको प्रहरी चौकी या ९८६३८५२२६० मा सम्पर्क गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।

लिम्बु सम्पर्कविहीन हुने बखत निलो हाफ कट्टु र कालो ज्याकेट लगाएका थिए ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode