Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कर्मचारीलाई तलब खुवाउन नसकेपछि गुण एयरलाइन्सका सबै विमानहरुको उडानमा रोक


काठमाण्डौ । नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सका सबै विमानहरुको उडानमा रोक लगाएको छ । गुुण एयरलाइन्समा आर्थिक संकट परेपछि गुणका सबैै विमानले आजदेखि नै उडान भर्न नपाएका हुन् । आर्थिक संकट परेपछि कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षामा प्रभाव पर्ने जोखिम रहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ । गुण एयरलाइनसको आर्थिक अवस्थामा सुधार नभएसम्म एयरलाईन्सको उडान अनुमति नदिने प्राधिकरणले जनाएको छ ।

 


क्याटेगोरी : अर्थ/सहकारी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode