Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

मिटर ब्याज पीडितहरूको आक्रोश,संसद् घेराउ गर्दै प्रदर्शन


काठमाडौं, २४ असार । मिटरब्याज विरुद्धको कानून पारित गराउन माग गर्दै पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारले मिटरब्याज विरुद्धको कानून पारित गराउने तयारी गरेको थियो । तर, एमालेलगायतका दलहरुको अवरोधको कारण उक्त कानून सदनबाट पारित हुन सकेको छैन् । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सदन अवरोध गरिरहेको छ ।
तर, आज बसेको शीर्ष नेताहरुको बैठकमा सदनको अवरोध हटाउने सहमति भएको हो । यता, मिटरब्याज पीडितहरुले भने काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले ब्यानर सहित सदन घेराउ गर्न तयारी गरेका हुन । ।


क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode