Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

राप्रपा पार्टी कार्यालय भत्काउन डोजर लिएर जाँदै काठमाडौं महानगर


ललितपुर । काठमाडौं महानगरले राप्रपा पार्टी कार्यालय खाली गराउन दिएको समय सकिएपछि डोजर लिएर जाने तयारी गरेको छ । कार्यलय हाइटेन्सन तारको मुनि भएकाले भवन खाली गराउन महानगरले आदेश दिएको थियो । तीन दिनअघि काठमाडौं महानगरबाट गएको नगर प्रहरीले भवन खाली गराउन माइकिङ गदै सोमबारसम्मको अल्टिमेटम दिइएको भए पनि राप्रपाले कार्यालय खाली गराएको छैन । महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अहिले बिहान साढे १० बजे त्यहाँ जाने तयारी भएको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode