Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

कृषि टिभिका सञ्चालक तेज विक्रम थापाविरुद्ध पक्राउ पुर्जी जारी


ललितपुर । कृषि टेलिभिजन सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पूर्जी जारी गरेको छ । उनीहरुविरुद्ध शुक्रबार जिल्ला अदालत ललितपुरले वैकिङ कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।

बैकिङ कसुर गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धि विक्रम शाहले जानकारी दिए । लामो समयदेखि टेलिभिजनमा पत्रकारहरुले तलव नपाएको भन्दै उनीहरु विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । थापा कृषि बहुउद्देश्यीस सहकारी संस्थाको संचालक समेत हुन् । उक्त सहकारी संस्थामा लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकिरहेको छैन ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode