Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

महाङ्काल गाउँपालिका भित्रका ४५ सहकारी र लघुवित्त संस्थाहरु लाई १५ दिन भित्र स्पष्टीकरण पेश गर्न परिपत्र [नामावली सहति ]


ललितपुर । महाङ्काल गाउँपालिका भित्रका ४५ वटा सहकारी संस्था तथा लघु वित्त संस्थाहरु लाई पालिकाले १५ दिन भित्र स्पष्टीकरण सहित  उपस्थीत हुन परिपत्र गरेको छ ।

सहकारी ऐन २०७४ को दफा ७३ को उपदफा १ [ज ] र महाङ्काल गाउँपालिका सहकारी ऐन २०७५ को दफा ५२ को उपदफा १ [झ ]बमोजिम २०८० साउन २ गते विभिन्न विवरणहरुको माग गरेर प्रकाशीत सुचना अनुसार हाल सम्म पनि विवरण बुझाउन नआएका ४५ सहकारी संस्था एंवम लघु वित संस्थाहरुलाई पालिकाले किन कार्वही नगर्न भन्दै १५ दिन भित्र स्पष्टीकरण सहति उपस्थीत हुन निर्दशन दिएको हो ।

हेर्नुहोस सहकारी र लघु वित्त संस्थाहरुको नामावली सहितको सुचना


क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode