काठमाडौंमा भूकम्पको धक्का महसुस, धादिङको मैदी केन्द्रबिन्दु
ललितपुर ।धादिङको मैदी केन्द्रबिन्दु भएर भर्खरै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले बिहान ८ बजेर २३ मिनेट जाँदा ४।२ म्याग्निच्युडको भूकम्प गएको हो । धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया