Techie IT
  • ८ वैशाख २०८२, सोमबार
  • काठमाडौं
Khoj Mission News

‘ईः ‘विरुद्ध ललितपुरका स्थानीयको प्रदर्शन


ललितपुर । ललितपुरका स्थानीयले सामाजिक अभियन्ता ईःका विरुद्ध नै प्रदर्शन गरेका छन् । फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको ईः का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।

स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित प्रदर्शन गरेका छन् । उनीहरूले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् । ललितपुर महानगर परिसरमा केही समय दुवै पक्ष विच विवाद समेत भएको थियो । विवाद लाई साम्य पादै प्रहरीले स्थाीनय र इ पक्षधर हरुलाई फरक फरक स्थानमा स्थान तोकीदिए पछि स्थानिय र इ समहुले विभिन्न ब्यानर सहित विरोध गरिरहेका छन ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode