Techie IT
  • २५ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु


ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि स्वास्थ्य बीमा सुरु भएको छ । ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा महानगर क्षेत्रभित्र स्वास्थ्य बीमा सुरु गरिएको हो। स्वास्थ्य बीमाको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपांगता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर उद्घाटन गरिएको हुन्।

वार्षिकोत्सवको यस सन्दर्भमा महानगरपालिकाले पूर्वाधार विकास, संस्कृति तथा सम्पदाको संरक्षण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा अनुकरणीय र अनुसरणीय कार्य गर्दै आएको कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु’, उनले भने, ‘उज्यालो तथा हरियालीको प्रवद्र्धन गर्दै ‘स्मार्ट शहर’का रुपमा समेत परिचित यस नगरले गरेका विकासका प्रयासहरु सरहानीय छन् ।

यी कार्य राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा समेत प्रशंसनीय रहेको मैले अनुभूति गरेको छु । यसका निम्तिसमेत सिंगो महानगर परिवारमा बधाइ ज्ञापन गर्दछु ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode